यी हुन् नेप्सेमा आज धेरै कारोबार हुने पाँच कम्पनी ?
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २२:४२:१७
६ माघ, काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यी पाँच कम्पनीले सर्वाधिक कारोबार गरेका छन् । मंगलबार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको हाे । त्यस्तै, प्रभु बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र हाइड्रो इलेक्टीसिटिले सर्वाधिक कारोबार गरेका हुन् ।
आज नेप्से ५ दशमलव ५७ अंकले घटेर २३२६ दशमलव ९० को विन्दुमा कायम भएको छ । टेडिङ, फाइनान्स र जीवन बीमा कम्पनी बाहेक आज अन्य क्षेत्रको उपूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ६ सय वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
कुन कम्पनीको कारोबार कति ?
नेपाल लाइफको ९१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमाको ३० करोडमाथिको शेयर करोबार भएको छ । नेपाल टेलिकमको २९ करोडमाथिको, हाइड्रो इलेक्टीसिटिको २३ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार