केटी साथीलाई फेसबुकमार्फत अश्लिल सामग्री पठाउने नियन्त्रणमा
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २०:४५:२९
७ माघ, काठमाडौं । फेसबुक मेसेन्जरमार्फत केटी साथीलाई अश्लिल सामग्री पठाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सल्यान कुमख गाउँपालिका-४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो
उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको बताइएको छ ।
शाहीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय, सल्यानको सहयोगमा साइबर ब्युरोले सोमबार पक्राउ गरेको हो। उनीमाथि विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार