प्रदेश २ मा चिसोले तीनजनाको मृत्यु
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २२:२४:१२
७ माघ, काठमाडौं । प्रदेश २ मा चिसोले तीन जनाको मृत्यु भएको छ । अत्याधिक चिसो बढेपछि पुष यता प्रदेश नं २ मा तीन जनाको मृत्यु भएको हो ।छ । बारामा १ जना र सर्लाहीमा दुईजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं २ ले जनाएको छ ।
कार्यालयका अनुसार माघ २ गते बाराको देवताल गाउँपालिका ७ बस्ने ६० वर्षीया राधिकादेवि, पुस ५ गते सर्लाहीको हरिपुर्वा नगरपालिका– ३ बस्ने वर्ष ४५ को रोजाही शेख र लालबन्दी नगरपालिका– १ नवलपुर बस्ने ६० वर्षिय नरेश न्यौपानेको चिसोले कठ्याङग्रिएर मृत्यु भएको छ ।
यसैबीच चिसोले सिराहामा आगो ताप्ने क्रममा जलेर दुई जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार