भारतबाट आइपुग्याे कोरोनाविरुद्धको खोप
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १८:३५:२६
८ माघ, काठमाडौं । भारतले अनुदानका रुपमा उपलव्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
भारतको दिल्लीबाट आएको एयर इण्डियाको बिमानमा ल्याइएको उक्त खोप अक्सफोर्ड–एक्स्ट्राजेनेकाले विकास गरी सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको हो । यसको नामाकरण कोभिसिल्ड दिइएको छ । उक्त खोप आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् ।
प्राप्त खोप टेकुस्थित स्वास्थ सेवा विभागमा भण्डारण गरी सातै प्रदेशका भण्डारण केन्द्रमा पठाइने छ । प्राप्त खोप पहिला बढी जोखिम रहेका फ्रण्टलाइनमा बसेर काम गर्ने स्वास्थकर्मीलगायतलाई दिइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार