सुमी मानन्धरसँग माया लाउँदै नाजिर
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २०:३४:४१
८ माघ, काठमाडाैं । एस स्टडी वल्र्डको प्रस्तुतीमा बनेको नाजिर हुसेन र सुमी मानन्धर अभिनित ‘माया लाउँ की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल सिजन २ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वरमा रहेको गीतमा नाजिर र सुमी मानन्धरको जोडी देख्न पाइन्छ।
प्रदीप चापागाँईको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। रक पप शैलीमा गीत गाएर चर्चामा आएका विक्रम बरालले यस गीतमा फरकपन शैलीमा गाएका छन्। जुन कुरा दर्शक श्रोतालाई मन परेको प्रतिक्रिया दिएका छन्।
दीपक प्रसाद आचार्य काकुले निर्देशन गरेको गीतको भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सरप्राइज तरिकाले प्रस्तुत गरिएको छ। पवन सुस्लिङले खिचेको भिडियोलाई पवन स्वयम्ले सम्पादन तथा भिएफक्स गरेका हुन्।
गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ। गीतलाई रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार