पत्रकारको भेलामा ओलीको गर्जन: भाँडभैलो रोक्न संसद बिघटन
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २१:३१:५१
८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि आफ्नो लडाईं जारी रहने बताएका छन् ।
आफूनिकट प्रेस संगठनको दोस्रो बैठकलाई आज राजधानीमा संबाेधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई लोकतान्त्रिक प्रणालीमा लैजानकै लागि आफूले जनतासमक्ष जाने फैसला गरेको प्रष्ट्याए ।
पार्टी भित्र भाँडभैलो गर्ने प्रवृत्ति हावी भएको र लोकतन्त्रकै हुर्मत लिने काम केही नेताहरुबाट हुन थालेपछि त्यसको फैसला जनताले गरुन भनेर प्रतिनिधिसभा विघटन गरी फ्रेस म्याण्डेड लिन अग्रसर भएको पनि उनले दाबी गरे ।
सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य लिएर सरकार अगाडि बढेका बेला केही स्वार्थी तत्वले असफल बनाउन छिर्के हाल्ने दाउ खेलेकाले आफू बाध्य भएर जनसमक्ष गएको प्रधानमन्त्रीकाे तर्क थियाे ।
आफूले भारतीय समाचार च्यानल जी टिभीलाई दिएको अन्तर्वार्ताबाट त्रस्त भएकाहरुले माउण्ट एभरेष्टको नाम फेर्न आफ्नो तर्क प्रस्तुत गर्ने पत्रकारको भनाईलाई खोक्रो राष्ट्रवाद भएको तर्क गरे । भेलामा देशैभरिका निकट पत्रकारहरु सहभागी छन् । अहिले प्रधानमन्त्री ओली आफ्नो धारणा राखिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार