प्रभु लाईफको मुल्य एकैदिनमा ३९४ ले घट्यो !
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २२:१०:१२
८ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको वेभसाइटमा प्रभु लाईफ इन्स्योरेन्सको मुल्य शुन्य देखिएको छ । वेभसाइटमा टप लुजरको एक नम्बरमा प्रभु लाईफ इन्स्योरेन्सको संकेत पीएलआई (PLI) देखिएको छ ।
जहाँ आजको अन्तिम कारोबार रकम ०.०० देखिएको छ भने मुल्य ३९४ रुपैयाँले घटेको देखिएको छ । यो नेपाल स्टक एक्सचेन्जको वेभसाइटमा देखिएको गम्भिर त्रुटी हो ।
नेपाल स्टक एक्सचेन्जमा भिजिटरकाे चाप बढ्दै जाँदा नेप्सेले वेभसाइट र रियलटाइम डाटामा सँधै धोका दिँदै आएको छ । यस्ता त्रुटीले नेप्सेप्रतिको विश्वसनियतामा बारम्बार प्रश्न उठदै आएको छ ।
वास्तवमा आज प्रभु लाईफको शेयरमा सर्किट लाग्दै मुल्य ३९ रुपैयाँले बढेर ४३३ रुपैयाँमा कारोबार गर्दै बन्द भएको थियो । तर, नेप्सेको टप लुजरको पहिलो नम्बरमा मुल्य शत प्रतिशत घटेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार