ओली नेकपाबाट निष्काशितः नेपाल
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २२:५०:०
८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट आजैबाट निष्काशन गरेको घोषणा गरेका छन् ।
कर्णाली प्रदेशस्तरीय विरोधसभामा आज वीरेन्द्रनगरमा बोल्दै अध्यक्ष नेपालले भने – तीन दिन अघि ओलीलाई स्पष्टीकरण सोधेकोमा उनले जवाफ फर्काउन सकेनन् , त्यसैले आजकै मितिबाट उनी पार्टीको साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट हटाइएको घोषणा यहींबाट गर्दछुु ।
नेकपाको नेतृत्वमा पुुगेदेखि नै ओली सबैका लागि घाँडो भएको स्मरण गर्दै अध्यक्ष नेपालले अब भने नेकपाले नयाँ उँचाईका साथ आफूलाई लोकतान्त्रिक बाटोमा अग्रसर गराउने बताएका छन् ।
पार्टीका लागि कुलंगार बनेका ओली कहिल्यै कम्युनिष्ट नरहेको भन्दै उनले ओलीको निरंकुशतन्त्रविरुद्धको आन्दोलन अझै सशक्त र प्रभावकारी बनाइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार