बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास दर्ता
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २०:२५:३२
९ माघ, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आज प्रदेशसभामा औपचारिक रुपमा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाका निवर्तमान मन्त्री अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले पुुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको अवस्थामा पुुगेको छ । विभाजित पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको हो ।
अब प्रकृया सुरु भयो, दुुई हप्तापछि मतदान हुने छ–प्रदेश सांसद लक्ष्मणप्रसाद लम्सालले भने । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन प्रचण्ड–माधव पक्षको शक्ति पर्याप्त छैन ।
नेपाली कांग्रेसले जसलाई सहयोग गर्छ, उसैको पक्षमा बहुमत जुट्ने अवस्था छ । कांग्रेस भने अझै प्रष्ट हुन सकिरहेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार