माघ १४ बाट कोरोना खोप सुरु
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २०:१४:३६
११ माघ, काठमाडौं । यही माघ १४ गतेदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने भएको छ ।भारतबाट अनुदानका रुपमा प्राप्त १० लाख डोज खोप पहिला फ्रन्टलाइनमा कार्यरत स्वास्थकर्मीलाई दिइने गरी कार्यविधि बनाइएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइनमार्फत कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीका अनुसार, माघ १४ गते बिहान १० बजेबाट अभियानको थालनी हुनेछ । प्रधानमन्त्री केपी ओलीले अभियानको थालनी गर्ने कार्यक्रम तय गरिएको छ ।
भारतबाट प्राप्त कोभिशिल्ड खोप ७० प्रतिशत प्रभावकारी रहेको बताइन्छ । तर यो खोप लगाउन कतिपय स्वास्थकर्मीले अस्वीकार गर्ने बुझिएको छ । सरकारले पनि खोप लगाउन वाध्य नबनाउने नीति तयार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार