म तानाशाह हैन: ओली
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २१:३१:९
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू तानाशाह हैन् बरु लोकतन्त्रको पहरेदार भएको दाबी गरेका छन् । आज राजधानीमा आयोजित अपांगता भएका व्यक्तिको समस्या र सवाल विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै ओलीले भने, मैले शक्ति आफ्नो हातमा लिएको भए पो तानाशाह हो, बरु बैशाखमा नयाँ जनादेश लिएर आउन जनताको नासो फर्काउने निर्णय गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो भनेका छन् ।
एकपटक सांसद चुनिएपछि सधैंको लागि जागीर खान पाउनुपर्छ भन्ने सोच राख्नु गलत भएको उनको ठहर छ । बहुमतको सरकार चलाउन नदिने प्रपञ्च रचिएकाले आफूले जनसमक्ष गएर ताजा जनमत ल्याउने विकल्प रोजेको ओलीको भनाई थियो । संसद विघटन भयो भनेर कराउनेहरु लोकतन्त्र विरोधी मात्र हुन सक्ने उनको ठम्याई रह्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार