ट्रान्सजेन्डर नेपाली मोडल अन्जली हलिउडमा डेब्यू गर्दै
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १२:२७:४७
१५ माघ, काठमाडौं । ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने ‘वुमन स्टोरिज’मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो ।
विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने डेडलाइनमा समाचार उल्लेख छ । फिल्मको छायांकन इटाली, भारत र अमेरिकामा गरिने बताइएको छ ।
ज्याकलिन र अन्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने बताइएको छ । लीनाले यसअघि ‘पार्च्डु’, ‘तीन पत्ती’, ‘शब्द’लगायतको फिल्म निर्देशन गरेकी छन् । क्यामेरा र क्यामेराभित्रको महिलाहरुको कथा उनीहरु दृष्टिकोणबाट आउन भनेर हामीले महिला निर्देशक रोज्यौं, निर्माता मध्येका एक कम्पनी ‘वी ड’ टुगेदरुले भने ।
अन्जलीले फिल्मबारे छापिएको समाचारको लिंक इन्स्टाग्राममा सेयर गर्दै खुशी व्यक्त गरेकी छन् । भारतमा मोडलिङ गर्दै आएकी उनी ‘भोग’, ग्राजिया अवार्डबाट सम्मानित भइसकेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार