बिहीबार यी पाँच कम्पनीले गरे सर्वाधिक कारोबार ?

नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २१:१:५६

१५ माघ, काठमाडौं । नेप्सेमा आज बिहीबार कारोबार रकले फेरी नयाँ उचाई कायम गरेको छ । आज नेप्सेमा ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो । नेप्से कारोबारले नयाँ रेकर्ड कायम गर्दा यी ५ कम्पनीको सर्वाधिक कारोबार गरेका छन् ।
आज नेप्सेमा सर्वाधिक कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स, पुनर्बीमा कम्पनी, हिमालयन डिस्लरी, एनआईसी एशिया बैंक र शिखर इन्स्योरेन्स रहेका छन् ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५६ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ । कम्पनीको बुधबार ९३ करोड बढिको कारोबार भएको थियो ।
त्यस्तै, पुनर्बीमा कम्पनीको ३१ करोड ४४ लाख, हिमालयन डिस्लरीको ३१ करोड ३१ लाख, एनआईसी एशिया बैंकको २८ करोड १८ लाख र शिखर इन्स्योरेन्सको २६ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
यी हुन् सर्वाधिक शेयर कारोबार हुने ५ कम्पनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार