आजको गिरावटलाई विश्लेषण गरेर हेर्दा ?
आर्थिक संवाददाता
माघ १५, २०७७ बिहिबार २२:३७:५६
माघ १५, काठमाडाैं । दिनभर जस्तो दोश्रो बजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक १६ दशमलव ५५ अंकले घट्दै २४२५ दशमलव २९ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ६८ प्रतिशतले घटेकोमा ९ अर्ब ८९ करोडको शेयर कारोवार भएको छ ।
आज कारोवार रकम ९ अर्ब ८९ करोड भएको छ । शेयरबजार घटेको बेला यसरी कारोवार रकम बढ्नुलाई त्यति सकारात्मक मानिदैन् । बजार घटेको बेला कारोवार रकम धेरै हुनुले लगानीकर्ताले आक्रामक रुपमा शेयर बेचेको बुझ्न सकिन्छ ।
तरपनि निकै लामो समय वृद्धि भएको बजारको आजको घटाई प्राकृतिक भएको तर आजको ग्राफले केही बिक्रीकर्ताले नाफा बुक गर्न तर्फ लागेको बुझ्न सकिन्छ।
दोश्रो बजार २४६० को विन्दुमा खुलेकोमा २४६० को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २४२० रहेको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन तथा लघुवित्त उपसुचकमा मात्र वृद्धि भएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा २ प्रतिशत माथिको गिरावट देखिएको छ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार