१० महिना बित्दा पनि जसपाको पार्टी एकीकरण अन्योलमा
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:५३:२९
१६ माघ काठमाडौं । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायोजन प्रकृयाले अझै गति लिन नसक्दा सो पार्टी सिंगो राजनीतिक दलका रुपमा नभएर गुटगत समूहका रुपमा सीमित देखिन्छ ।
पार्टीभित्र गुटगत भेला, अन्तरक्रियालगायतका गतिविधिहरु तीव्र रुपमा भइरहेको छ । समायोजन प्रक्रियालाई गति दिनुभन्दा पनि नेताहरु तत्कालीन समाजवादी पार्टी र राजपा नेपालकै परिधिभित्र रहेर आ–आफ्नो गुट कसरी बलियो बनाउने, समायोजनामा आफ्ना मान्छे कसरी बढी पार्नेजस्ता गतिविधिमा सक्रिय देखिन्छन् ।
तत्कालीन समाजवादी पार्टीको युवा संगठनले समायोजन प्रक्रियालाई ध्यानमा राख्दै सातवटै प्रदेशमा आफ्नो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । तर उसका कार्यक्रममा तत्कालीन राजपा नेपाल पक्षका नेताहरुको उपस्थिति रहेनन् ।
यसखालको सम्मेलन जिल्ला तथा गाउँहरुमा पनि भइरहेका हुन्छन् । राजपा पक्षधरले गरेको कार्यक्रममा समाजवादी पार्टीका नेताहरु अनुपस्थित हुने र समाजवादी पार्टीले गरेको कार्यक्रममा राजपा पक्षधरहरु अनुपस्थित हुने परम्पराजस्तै भइसकेको छ । यहाँसम्म कि जिल्ला तथा केन्द्रमा हुने पार्टी प्रवेश कार्यक्रम पनि छुट्टाछुट्टै गरिन्छ ।
केन्द्रीय कमिटीको बैठकले मंसिर मसान्तसम्म समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । तर माघको आधासमय बितिसक्दा पनि समायोजनले गति लिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार