‘निन्फ्रा’आईपीओको रिजल्टमा प्रविधिक समस्या – सीडीएस
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार ०:२३:१७
१६ माघ, काठमाडौं । सार्वजनिक निष्काशन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ (साधारण शेयर) बाँडफाँड आज भएता पनि सबै नतिजा प्रकाशनमा प्रविधिक समस्या देखिएकाे छ । नतिजा प्रकाशनमा ढिलाइ भइरहेकाे छ । साेही कारण नतिजा कतिखेर आउला र कति कित्ता शेयर पर्याे हेराैंला भनेर धेरै लगानीकर्ता पर्खिरहेका छन् ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएस)का अनुसार नतिजा आजै अबेर रातिसम्म भएपिन प्रकाशन गर्ने तयारी भइरहेकाे छ । प्रविधिक जनशक्ति अभावका कारण आईपीओको रिजल्ट प्रकाशन गर्न ढिलाई भएको सीडीएसले जनाएको छ । बैंकको आईपीओमा अहिलेसम्मको बढि आवेदन परेको थियो । धेरै आवेदकले भरेको बैंकको आईपीओ रिजल्ट सार्वजनिक भएपनि प्रकासन भने हुन सकेको छैन ।
यतिबेला लगानीकर्ता आईपीओ रिजल्ट कुरीरहेका छन । १५ लाख भन्दा धेरै डाटा फाइलकाे काम जारी भएकै कारण लोड हुन केही समय बढि लाग्ने भएकाले रिजल्ट समयमा प्रकाशन गर्न नसकिएको सीडीएसले जनाएको छ । ‘लोड हुन अझौ केहि समय लाग्ने भएको छ’, सीडीएसले भन्यो, ‘राति अवेरसम्म भएपनि रिजल्ट प्रकासन गर्ने छौं । लगानीकर्ताले आजै शेयर रिजल्ट हेर्न पाउने छन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार