२१ सुन्दरीले ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’ मा प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १९:०:५९
१८ माघ,काठमाडौं । ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’का लागि २१ प्रतियोगी छनौट भएका छन् । उक्त प्रतियोगीता सिजन मिडियाले गर्न लागेको हो ।
विवाहित महिलाहरुलाई केन्द्रमा राखेर मिसेस ब्युटी क्वीन नेपाल २०२१ को आयोजना हुन लागेको हो । शनिबार सिजन मिडियाकै कार्यालय कमलादीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।
करिव ४० बढी प्रतियोगी सहभागी अडिसनबाट २१ प्रतियोगी छानिएका हुन । उक्त अडिसनको निर्णायकमा कोरियोग्राफर रोजिन शाक्य, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्त रहेका थिए ।
विवाहित महिला प्रतिभा निखार्दै उनीहरुलाई सक्षम बनाउने उद्देश्यले विगत ४ वर्षदेखि प्रतियोगिता नियमित आयोजना हुँदै आईरहेको छ ।
फागुनको दोस्रो साता आयोजना हुने प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार