ओलीका दिन गएः डा. रिजाल
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २०:३७:६
१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब प्रधानमन्त्री केपी ओलीका दिन सकिएको घोषणा गरेका छन् ।बुटवलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता डा. रिजालले भने–सत्तामा आएपछि ओली नवसामन्त र राजाजस्तो बनेकाले जनता सडकमा ओर्लिएका छन्, अब धेरै दिन उनी सत्तामा बस्ने दिन छैन ।
सत्तामा आएपछि नियमकानून नमान्ने सर्वसत्तावादी सोच उनमा देखिएको भन्दै डा. रिजालले ओलीको हालत पूर्व राजा ज्ञानेन्द्रकै जस्तो हुने ठोकुवा गरे । जनमतको कदर नगर्नेहरू लामो समय सत्तामा टिकेको इतिहास छैन, त्यसैले ओलीको नियति पनि उही हो – उनले भने ।
ओलीजीले निर्वाचन गराउनका लागि मिति घोषणा गरेको नभई सत्ता टिकाउने चालबाजी मात्रै भएको आरोप उनले लगाए । प्रतिनिधिसभा विघटन गरेपछि न रहे बाँस , नरहे बाँसुरी जस्तो भएको टिप्पणी गर्दै उनले भने – सत्तामा टिक्ने दाउपेच मात्रै हो । सर्वाेच्च अदालतमा जारी सुनुवाईले प्रतिनिधिसभा पुनस्थापना गरी देशलाई सही दिशातर्फ उन्मुख गराउने विश्वास समेत उनले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार