नाराले जलयात्राका लागि नदी संरक्षण कार्यक्रम गर्ने
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १४:४२:३५
१९ माघ,काठमाडौँ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् नाराले जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ ।
नाराको आइतबार सम्पन्न ३२ औँ साधारण सभाले कोभिड–१९ का कारण थला परेको जलयात्रा व्यवसायलाई पहिलेको अवस्थामा लैजानका लागि व्यवसायीबीच आपसी समझदारी कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले जलयात्रासम्बन्धी आचारसंहिता निर्माण गरी लागू गर्ने, जलयात्रा व्यवसायी र कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने, अवैधरुपमा सञ्चालित जलयात्रा व्यवसायलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।
यस्तै, जलयात्रा व्यवसायीको प्रवद्र्धनका लागि प्रभावकारी बजारीकरण गर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत पूर्ण कर्जाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, विद्यमान विमा नीतिमा जलयात्रा व्यवसाय सुहाउँदो नीति निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार