लम्बिनी जनरल इन्स्योरेन्ससहित दुई कम्पनीलाई कर्मचारी आवश्यकता
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:५६:२४
१९ माघ, काठमाडौं । इन्स्योरेन्स कम्पनी र लघुवित्त संस्थाले कर्मचारी माग गरेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स र सिवाईसी लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको हुन् ।
इन्स्योरेन्स कम्पनीले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ एसिस्टेन, एसिस्टेन पदको लागि कर्मचारी माग गरेको छ ।
तोकिएको योग्यता पुरा भएका इच्छुक आवेदकले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।
सिवाईसी नेपाल लघुवित्तले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले नायव कार्यकारी प्रमुख, शाखा प्रमुख, साहायक शाखा प्रमुख, कनिष्ठ साहायक, साहायक प्रशिक्षार्थी र सवारी चालक लगायतका पदमा कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार