सभामुख सापकोटाको शैलीप्रति राष्ट्रियसभा अध्यक्षको बिरोध
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २१:४०:५९
१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको सिफारिश अनुसार संसदीय सुनुवाई नगर्ने भन्दै हिजो परिषदमै फर्काउने गरी गरेको निर्णयको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आज विरोध गरेका छन् ।
संसद सचिjfलयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तिम्सिनाले सभामुखबाट भएको कामले राष्ट्रियसभाको गरिमा छाँयामा पारेको आरोप लगाए ।
हामीले द्विसदनात्मक व्यवस्था गरेका छौं, तर सभामुखले हिजो पठाएको पत्रमा संसद भनेकाे केवल प्रतिनिधिसभा मात्र भएको छनक दिन खोजेको देखियो – अध्यक्ष तिम्सिनाले भने ।
गएको मंसिर ३० गते साँझ ५ बजे अध्यक्ष तिम्सिनासहित बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिश गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार