राष्ट्र बैंकले पत्र लेख्यो भन्नु मिडियाबाजी मात्रै हो : प्रवक्ता भट्ट
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार ०:५५:४९
१९ माघ, काठमाडौं । दोस्रो बजारबाट लघुवित्तको शेयर खरिदविक्री गर्न बैंक तथा फाइनान्स कम्पनीमाथि राष्ट्र बैंकले रोक लगाएको भन्ने समाचार झुटो भएको राष्ट्र बैंकले जनाएको छ । केही संचारमाध्यममा राष्ट्र बैंकले पत्र लेखेको भन्दै समाचार प्रकाशित भएका थिए । सोही विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले त्यो विषयमा कुनै पत्र पठाएको आफुलाई जानकारी नभएको बताएका छन्
नेपालबहससँग कुरा गर्दै भट्टले भने : “मलाई कुनै सुचना आएको छैन । कहाँ ? कसरी ? केबाट यस्तो सुचना आयो । मलाई थाहा छैन । यहाँलाई कसरी भनूँ ।” सो समाचार पछि आज दोस्रो बजारमा लघुवित्त संस्थाको शेयरमा भारी मात्रामा गिरावट आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार