वैदेशिक लगानी भित्रिए कृषि क्षेत्र धराशायी बन्छ
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २३:२७:३६
२१ माघ,काठमाडौं । नेपाल डेरी एशोसिएशनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए किसानमात्र नभई राष्ट्र नै प्रभावित हुने जनाएको छ । देशको अर्थतन्त्र भरथेग गर्दै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त भएको बताएको छ ।
एशोसिएशनले आज विज्ञप्ति निकालेर कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्ततः ती धराशायी हुने चिन्ता व्यक्त गर्दै कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन सरकारसँग अग्रह गरेको छ ।
माहुरीपालनमा रु चार अर्ब, माछापालनाम रु ११ अर्ब, डेरी उद्योगमा रु ३० अर्ब, ‘पोल्ट्री’मा रु एक खर्ब २५ अर्ब केराखेतीमा रु तीन अर्ब लगानी भएको तथा ३५ लाखभन्दा बढी किसान तथा श्रमिक मुलकको कृषि क्षेत्रमा आश्रित भएकाले राष्ट्रिय कृषि अर्थतन्त्रलाई जोगाउन कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय फिर्ता लिनुको विकल्प नरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार