काठमाडौंबाट आम हड्तालमा बन्द गराउँदै हिड्ने ७६ जना कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १४:३७:१७
२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिड्ने ७६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंबाट मात्रै ७६ जना नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि छन् । उनी कलंकीबाट पक्राउ परेकी हुन् । शाक्यसहित कलंकीबाट ८ जना दाहाल-नेपाल समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
यस्तै भक्तपुरबाट १ जना पक्राउ परेका छन् । अहिलेसम्म उपत्यकामा मात्रै ७६ जना पक्राउ परेका र बन्द गराउँदै हिडेका अरुलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
दाहाल-नेपाल समूहले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको कमदविरुद्ध आमहड्ताल आह्वान गरेपनि गृह मन्त्रालयले भने बजार पसल खोल्न भनेको छ । गृहको निर्देशनअनुसार बन्द गराउँदै हिडेका नेता कार्यकर्तालाई पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार