त्रिविमा नेबिसंघको रिले अनशन, कम्युनिष्टकरणको बिरोध
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार २३:४:२
२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भईरहेको कम्युनिष्टकरणको बिरोध स्वरुप नेविसंघले रिले अनशन सुरु गरेको छ । ४ सुत्रीय माग राख्दै नेविसंघका बिद्यार्थी नेताहरु त्रिवि प्राङगण मै अनशनमा बसेका हुन् ।
बिगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनिस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परिक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने माग राख्दै बिद्यमर्थीहरुले अनशन शुरु गरेका हुन् ।
आज दोश्रो दिन भएको उक्त रिले अनशनमा नेविसंघ त्रिवि समितिका कार्यवाहक अध्यक्ष गणेश भण्डारी र नेबिसंघ नेता शसिन्द्र मोहनराज , मेघ कार्की, नेत्र पौडेल सहभागी छन् । अनशन स्थलमा नेविसंघका महामन्त्री दीपक भट्टराईले, शिव रिमाल, श्यामचन्द्र अधिकारी, भुवन भट्ट र युवानेता सुन्दर तामाङले अनशनकारीहरुलाई माला र खादा लगाइदिएर रिले अनशन सुरु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस डोटीका पुर्व कार्यवाहक अध्यक्ष एर्व प्रदेशसभा सदस्य पदमराज जोशीले बिद्यार्थीहरुले राखेका मागहरु छिट्टै पुरा हुने भन्दै शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार