५५ दिनमा फिल्म ‘आई एम ट्वान्टी वान’ को छायाँंकन सकियो
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:५३:३०
२३ माघ, काठमाडौंं । फिल्म ‘आई एम ट्वान्टी वान’ को छायाँंकन सकिएको छ । ५५ दिनमाको छायाँकन पछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।
रेनशा वान्तवा राईको निर्देशन रहेको फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ । काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा फिल्मको छायाँकन गरिएको छ ।
प्रज्वल शमशेशर जबराको निर्माण रहको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन । कोरोना, फिल्मको कथा लगायतले गर्दा फिल्म सक्न आफुलाई धेरै गाहे भएको निर्देशकले बताएकी छिन् । फिल्मले डान्सको कथा उठाएको छ । यसै फिल्मबाट १२ जना नयाँ अनुहारले अभिनयमा समेत डेब्यु गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार