सुर्खेत क्याम्पस अब व्यवस्थापन सङ्काय पनि पढन पाईने
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २३:३४:१०
२३ माघ,सुर्खेत । तत्कालीन मध्य तथा सुदूरपश्चिम क्षेत्रकै प्रख्यात सुर्खेत क्याम्पस (शिक्षा)मा अब व्यवस्थापन सङ्कायका कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । स्थापनाकालदेखि शिक्षाशास्त्र सङ्कायमात्र सञ्चालन गर्दै आएको क्याम्पसमा बीबीएसका कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।
त्रिभूवन विश्वविद्यालय (त्रिवि)ले यसका लागि स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गर्न एक टोली खटाएको छ । त्रिविले मानविकी तथा व्यवस्थापन सङ्कायका डिन प्रा डा डिल्लीराज शर्मा नेतृत्वको टोलीले अन्य सङ्काय सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिबारे छलफल गर्दैछन् ।
क्याम्पस प्रमुख माधवप्रसाद खनालले शिक्षा बहुमुखी क्याम्पसका रुपमा रुपान्तरण गर्न लागिएको बताए । त्रिविका मानविकी तथा व्यवस्थापन सङ्कायका डिन शर्माले सुर्खेत क्याम्पस शिक्षा लाई प्रदेशकै अग्रणी क्याम्पसका रुपमा साख जोगाउन चुनौती रहेको बताउँदै भने, “पुरानो भएर मात्र हुँदैन, आफूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्छ, स्थानीय आवश्यकता र सम्भावनानुसारका नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” क्याम्पसलाई राजनीतिदेखि टाढै राख्न उनको। वीरेन्द्रनगरस्थित शिक्षा क्याम्पस त्रिविको पुरानो क्याम्पसमध्येकै एक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार