आरोही तेन्जिङको जीवनीमा फिल्म बनाउदै पूर्वराष्ट्रपति ओबामा
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १७:८:३७
२६ माघ,काठमाडौं । अमेरिकामा नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकाे जीवनीमा फिल्म बन्ने भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउन्डस् प्रोडक्सनले नेटफ्लिक्ससँग मिलेर ६ फिल्म निर्माण घोषणा गरेको छ । जसमध्ये एउटा फिल्म तेन्जिङको जीवनीमा रहेको छ ।
फिल्मको नाम ‘तेन्जिङ’ नै रहने जनाइएको छ । सन् १९५३ न्युजिल्यान्डका एडमन्ड हिलारीसँग मिलेर तेन्जिङले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।आरोहणसँगै उनका जीवनीका विभिन्न पाटा समेटेर लेखिएको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो ।
उक्त फिल्मको निर्देशन जेनिफर पेडमले गर्ने भएकी छन् । उनले यस अगाडि यसअघि सन् २०१३ ‘शेर्पा’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । फिल्म निर्माणमा अमेरिकाको सनफ्रान्सिस्कोमा बसोबास गर्ने तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेको पनि सहभागिता रहने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार