बंगलादेशबाट खरिद गरेको युरिया मल यसै साता आउने
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २३:२:४
२७ माघ, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै सातादेखि नेपाल भित्रिने भएको छ । आगामी बिहीबारबाट बंगालदेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने कृषि सामाग्री कम्पनीले जनाएको छ ।
मल आयातका लागि सबै प्रक्रिया सकिएको छ भने भारतीय भन्सारमा प्रक्रिया मिलाउने काम भइरहेको कम्पनीले बताएको छ । पहिलो चरणमा हजार मेट्रिकटन मल ल्याईदै छ ।
पहिलो चरणमा बंगालदेशी कम्पनीले दिएको प्याकिङ मल ल्याउने र त्यसपछि बाँकी ३० हजार मेट्रिकटन ब्लक मल प्याकिङ सुरु गर्ने कम्पनीले जनाएको छ ।
गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो ।नेपालले बंगलादेशसँग प्रतिटन २५९।१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।
बिहीबार देखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वररखुल्ना, रोहनपुररसिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर,वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार