बगर शाखामा गरिमा विकास बैंकको लकर सुविधा
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २३:५०:३१
२६ माघ, काठमाडौं । गरिमा विकास वैंक लिमिटेडले गा्रहकहरुलाई दिईरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगर स्थित शाखाबाट लकर सूविधाको सुरुवात गरेको छ ।
लकर हिजो आईतबारबाट सञ्चालनमा आएको छ । बैंकद्वारा आयोजित उक्त कार्यक्रमको औपचारीक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरेका थिए । साथै उक्त कार्यक्रमलार्ई सम्वोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैकको नीति तथा नियमको परिधिमा वसी आफ्नो सेवा विस्तार गरेकाे चर्चा गरे । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बैंकले शाखा विस्तार गरि हाल नेपाल अधिराज्यभर बैंकले १०६ शाखा कार्यालयहरु र ५१ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरु थपेर सेवा विस्तार गर्ने क्रममा बैंक रहेको ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार