कुपण्डोलमा खुल्यो रानी बुटिक [ फोटोफिचर ]
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार ६:१३:५६
२६ माघ, काठमाडौं । फेसन पारखीहरुका लागि नयाँ बुटिक थपिएको छ । फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । उक्त बुटिकको शनिबार एक औपचारिक समारोहबीच नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राई उद्घाटन गरेकी छन् ।
‘मलाई यो बुटिक निकै राम्रो लाग्यो’ उद्घाटनपछि मेलिनाले भनिन्, ‘अबदेखि म पनि यही बुटिकमा आउँछु ।’ उनले आफू खाशै फेसन कन्सस नभएपनि पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेको सुनाइन् ।
कोरियन फेसकी यी सुन्दर गायिका ‘रानी बुटिक’ले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् । उनकै लागि नगरिएको भएपनि रिल्भर गाउनमा गायिका मेलिना खुलेकी थिइन् । उनले भनिन्, ‘मलाई यो गाउनले पनि सुहाएको छ है ।’ बुटिक सञ्चालनमा ल्याएको उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिइन् ।
फेसन डिजाइनर प्रविना बागबजारस्थित आईआईएफटी (फेसन अफ स्कुल’की विद्यार्थी हुन् । आईआईएफटीका फेसन कोर्ष सकेपछि आफूले बुटिक सञ्चालनमा ल्याएको बताइन् । बुटिक उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार