अहंकार र दम्भले कसैको पनि भलो गर्दैन : पुर्वराजा शाह
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:१३:१५
२७ माघ,काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एक विचारमा लेख्दै शाहले राजनीतिक दलको कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र रहेको बताएका हुन । ट्वीटरमा पुर्व राजा शाहले अहंकार र दम्भले कसैको पनि भलो पनि नगर्ने उल्लेख गरेका छन्।
अगाडि शाहले लेखेका छन्, “अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासीन राजनीतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो, जो सर्वथा जनहितमा छैन” ।
अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 9, 2021
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपश्चात अहिले असन्तुष्ट बनेका नेकपा प्रचण्ड-नेपाल पक्ष र प्रतिपक्ष दलहरुले संसद विघटनको विरोधमा प्रदर्शन गर्दै आईरहेका छन् । त्यस्तै सत्तारुढ दल नेकपा दुईपक्षमा बढिएपछि केहि दिन अगाडि मात्र काठमाडौंमा प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड माधव पक्षले बृहत आमसभा समेत गरेको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार