मंगलबार यी दश कम्पनीले गरे नेप्सेमा सर्वाधिक कारोबार ?
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २२:३१:२६
२७ माघ, काठमाडौं । आज मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.०१ अंकले घटेर २५३२.४६ मा पुगेको छ । नेप्से १.१३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८९ अंकले घटेर ४६१.७० मा पुगेको छ ।
कूल १९४ वटा कम्पनीको एक करोड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, घटेको बजारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नबिल बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल टेलिकम सर्वाधिक कारोबार भएको छ ।
बढेको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनीः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार