छायांकन सुरु हुनै लाग्दा एलिजाले चलचित्र छाेडिन
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:२५:१९
२८ माघ, काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘घिन्ताङ’को तयारीमा जुटेका छन् । यो चलचित्रका लागि दीपकले नायकमा गौरव पहारी र नायिकामा एलिजा गौतमलाई साइन गरिसकेका छन् ।
चलचित्रको छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने योजना रहेको छ । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र नायिका गौतमले चलचित्र छाडेकी छिन् । उनले, मंगलबार चलचित्रबाट आफू अलग भएको जानकारी निर्देशक श्रेष्ठलाई गराएकी हुन् ।
एलिजाले आफूले समय दिन नसक्ने भएपछि चलचित्र छाडेको बताइन् । उनले भनिन्–‘म क्यानडा जाँदैछु । मेरो बुबाको स्वास्थ्य अवस्था पनि विग्रिएको छ । यसैले पनि चलचित्रका लागि समय दिन सकिनँ ।’
एलिजाले चलचित्र छाडेपछि दीपक यतिबेला नायिकाको खोजीमा लागेका छन् । चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा भित्रिएकी एलिजा म्यूजिक भिडियोमा चम्किरहेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार