ग्रीनलाइफको आइपीओमा पर्न भाग्यकै भरपर्नुपर्ने, १० लाख आवेदकको हात खाली हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २०:१८:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/ipo-gerrn_t3b9fp2gHC.jpg)
२८ माघ, काठमाडौं । ग्रीन लाइफ हाइड्रो पावरमा १३ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शेयर लगानीकर्ताले २ अर्ब ३९ करोड रुपैयाँ शेयर पाउन आवेदन दिएका हुन् ।
प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणको लागि मात्र ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्कासन गरको थियो । धितोपत्र बोर्डको बिक्री तथा निष्कासन व्यवस्था अनुसार प्रतिकित्ता १० दरले ग्रिन लाइफमा ३ लाख २५ हजार ५१६ जना आवेदकले १० कित्ता शेयर पाउने छन् । यस आधारमा हेर्दा १० लाख १ हजार ८३ जना आवेदकको हात खाली हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार