लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपी जी : प्रचण्ड
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २२:३७:४४
२८ माघ, काठमाडौं । नेकपा-दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा ‘ओली समूह’का अध्यक्ष केपी ओलीलाई आम नागरिकको विारोध र आक्रोशलाई बुझ्न नसके बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
पार्टीले बुधबार काठमाडौँ गरेको विरोधसभामा अध्यक्ष दाहालले भने, ‘विरोधसभा कस्तो हुन्छ, हेर्नुस ? विरोध प्रदर्शन हेर्नुस ? यो नागरिकको विरोधलाई नबुझे सिंहदरवार घेर्न पछि पर्दैनन् । बेलैमा बुद्धि पुर्याउनुस् ।’
ओलीले २३ गतेको आमसभामा प्रदर्शन कस्तो हुन्छ हेर्न भनेका थिए । त्यसको जवाफ दिंदै प्रचण्डले आफूहरूको प्रदर्शनमा हेर्न सुझाएका हुन् । उनले आज आफूहरूको विरोध प्रदर्शनमा ५ लाख नागरिक उपस्थित भएको सूचना आफूलाई आएको बताए ।
प्रचण्डले ओलीलाई भने, ‘तपाई संविधानको, लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपीजी ।’ लाखौँ जनताको चाहना बुझेर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा फैसला दिने दाहालले बताए । जनचाहनाविपरीत फैसला नभएमा मान्न बाध्य नहुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार