नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर बिक्रीमा
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १४:५२:५२
२९ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
बैंकले माघ २९ गते (आज) देखि उक्त संस्थापक शेयर विक्रीका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो । उक्त संस्थापक शेयरका लागि आगमी फागुन ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।
कम्पनीको शेयर खरिद गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले के कति दर भाउमा लिन कबुल गर्ने हो तोकिएका शर्त पुरा गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न अनुरोध गरिएको छ । शेयर खरिदका लागि न्यूनतम मूल्य ५८२ रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यलयहरु विराटनगर, मोरङ, आदर्शनगर बीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाईन धनगढी र विरेन्द्रचोक सुर्खेतमा पाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार