ग्रीन डेभपलपमेन्ट बैंकले शेयरधनीलाई ४ प्रतिशत लाभांश दिने
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १८:१:८
२९ माघ, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको प्रारम्भिक स्वीकृती बमोजिम बैंकको शेयर प्रिमियम बापत रहेको रकमबाट चुक्ता पूँजीको एक प्रतिशत हुन आउने ५० लाख रुपैयाँ बराबरको बोनस शेयर, आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तरण योग्य मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनको लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार