बजारमा करेक्सन जारी, कहाँनेर पाउला टेवा ?
आर्थिक संवाददाता
माघ २९, २०७७ बिहिबार २२:२:४९
माघ २९, काठमाडाैं । नेप्से परिसूचक १६ दशमलव ११ अंकले घट्दै २५२६ दशमलव ९२ को विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक शुन्य दशमलव ६३ प्रतिशतले घटेकोमा ८ अर्ब ४१ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २५५२ को विन्दुमा खुलेकोमा २५६५ को उच्च विन्दु सम्म पुगेको थियो । बजारको न्यून विन्दु २५२४ रहेको छ ।
बजारले अहिलको क्षेत्रमा टेवा पाउने सम्भावना देखिन्छ । अहिलेको क्षेत्र भने सामान्य टेवा हो । यदी बजार अहिलेको टेवा भन्दा मुनी बसेमा बजारले अर्को टेवा २३६०को क्षेत्रमा पाउने देखिन्छ। बजारमा आज पनि लगानीकर्ताले केही नाफा बुक गरेको देखिन्छ ।
लघुवित्त उपसुचकमा गिरावट आउने क्रम जारी छ । लघुवित्त उपसुचकमा २ दशमलव ८८ प्रतिशतको गिरावट आएको छ । वाणिज्य बैंक, विकास बैंक र म्युचअल फण्ड उपसुचकमा मात्र सामान्य वृद्धि भएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार