नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा अधिकारी चयन
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १९:१२:५२
३० माघ,झापा । नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन भएका छन् । बारको आज चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमल आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमार निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन भएका हुन् ।
आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिको सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौलागाई, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी बाराकोटी र उमाकान्त पोखरेललाई चयन गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले बताएका हुन् ।
त्यसैगरी, रामबहादुर थापा, सुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनुप्रसाद सिटौला, नारायणप्रसाद चौलागाई, असारुलाल राजवंशी र डमरबहादुर कार्र्कीलाई केन्द्रीय पार्षद्मा छनोट गरिएको निर्वाचन समितिले जनाएको छ । झापा बारमा प्रजातान्त्रिक कानून व्यवसायी र प्रगतिशील कानून व्यवसायीबीच आलोपालोको पद्धतिबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा छ । सोहीअनुरुप नै यस वर्ष पनि समिति चयन गरिएको संयोजक खत्रीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार