सुदिपले गरे समिक्षालाई मायाको इशारा
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २१:५२:०
२ फागुन, काठमाडौं । पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक सुदिप कुवरको नयाँ गीत “मायाले इशाराू बोलको गीत सार्वजनिक गरेका छन ।
आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् ।
चलचित्र क्षेत्रमा सह-र्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् भने भिडियोमा ओवि रायमाझी अंजली अधिकारी स्वम आफू सुदिप कुवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सक्नुन्छ ।
मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुवरको अफिसियल युटुब SUDIP KUNWAR बाट सार्वजनिक गरिएका छन ।
गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यश गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार