शेयरबजारमा बन्यो नयाँ रेकर्ड, सूचकले पार गर्यो २६०० बिन्दु, निफ्राको शेयरको उच्च माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १९:३०:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/np_0NWvog0w4B.jpg)
४ फागुन, काठमाडौं । मंगलबार शेयरबजार सूचकले २६ सय ६ अंकको बिन्दु पार गरेको छ। यो नेपाली शेयर बजारको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो।
आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि सोमबार शेयर बजार ९२ अंकले बढेको थियो।
मंगलबार पनि बजारको उकालो यात्रा कायमै रहँदा सामान्य कारोबार केहि मिनेटमै बजारले ३६२३ अंकको बिन्दु छोएको हो।
त्यसपछि केही समय ओरालो लागेको बजार समाचार तयार पार्दा सम्म २६०८ अंक पुगेको छ।
चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भइरहेको छ।
नबिल बैंक र ग्लोबल आइएमई बैंकको सर्वाधिक ४२ र २९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार