त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले जनायाे आपत्ति
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २२:२६:१२
५ फागुन, काठमाडौं । भारतीय जनता पार्टीका नेता तथा त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै नेपालका विषयमा दिएको अभिव्यक्तिप्रति नेकपा दाहाल–नेपाल समूहले आपत्ति जनाएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपित्त प्रकट गर्दै विरोध गरेका हुन् । संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रहरूको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने नेकपाको ठहर छ ।
मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायत देशहरुमा भाजपा बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए ।
यस्तो अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रहरुको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने बक्तव्यमा उल्लेख गरिएको छ । भारत सरकार र अमित शाहबाट यसबारे स्पष्ट पारिनुपर्ने पनि अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार