जसपाले फागुन ९ गते मुलुकभर जनप्रदर्शन र विरोधसभा गर्ने
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २३:२५:१७
५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विघटनविरुद्धका कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रम घोषणा गरेको हो ।
बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगर, नगर गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसैदिन काठमाडौंको रत्न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार