कांग्रेस नेता डा कोइरालाद्वारा श्रद्धाञ्जली व्यक्त
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बिहिबार २:१:२२
५ फागुन, झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सुन्दरहरैचा नगरपालिका वार्ड नं. ५, नेपाली कांग्रेसका वडा सभापति लालबहादुर तामाङ्गकी पत्नि स्व. फुलमाया तामाङ्गको असामयसिक निधनले आफु स्तब्ध भएको बताएका छन् ।
श्रद्धाञ्जली सभामा बोल्दै डा. कोइरालाले भनेः– “स्व. फुलमाया तामाङ्गको आकस्मिक मृत्युको खबरले मलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडिमा पार्टीका वडा सभापति लालबहादुर तामाङ्ग लगायत सम्पुर्ण तामाङ्ग परिवारमा धैर्यधारण गर्ने शक्ति परमेश्वरले प्रदान गरुन् ।” कोइरालाले मृतकको शवमा नेपाली कांग्रेस पार्टीको चारतारे झण्डा ओढाएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
श्रद्धाञ्जली दिन कोइरालासँगै राष्ट्रिय सभामा सांसद रमेशजंग रायमाझी लगायत सुन्दरहरैचा नगरपालिका र नेपाली कांग्रेसका सकृय नेता तथा कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको कोईरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार