मुम्बईमा अमिताभ र अजय ‘मे डे’मा सँगै
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १९:४:१२
६ फागुन, एजेन्सी । मुम्बईमा अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ ।
यो फिल्मको निर्देशन अजय देवगनले गरिरहेका छन् । फिल्ममा लगानी पनि उनकै रहनेछ । यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो । बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ । थ्रिलर ड्रामा भनिएको यो फिल्मबाट दर्शकहरूले फेरि अमिताभ र अजयलाई एकसाथ पर्दामा देख्न पाउनेछन् ।
यसअघि अमिताभ र अजयले मेजर साब, खाकी, सत्याग्रह, हिन्दुस्तानकी कसम, हम किसी से कम नहीजस्ता फिल्ममा सँगै काम गरेका छन् । आफूहरूको जोडी यो नयाँ फिल्ममा पनि दर्शकलाई लागि विशेष हुने अजय देवगनको कथन छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार