दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १५:२४:३७
७ फागुन, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुन लागेको बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन् ।
उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष आधिकारिकता माग गर्दै निर्वाचन आयोग जाने विषयमा बैठकले निर्णय गर्नेछ । यसका लागि दिउँसो १२ बजे केन्द्रीय कमिटीका नेताहरुलाई पेरिसडाँडा बोलाइएको छ ।
नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको छैन् । आयोगले नेकपा नफुटेको आशयसहितको निर्णय गर्दा दाहाल-नेपाल पक्ष आक्रोशित छ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आयोगले आधिकारिकता नदिएपछि दाहाल-नेपाल पक्षले केन्द्रीय कमिटीका नेताहरुको नागरिकता र हस्ताक्षर आयोगलाई बुझाउने तयारी गरेको हो ।
दाहाल-नेपाल समूहले आधिकारिकताका माग गर्दै फेरि आयोगमा निवेदन समेत दिएको छ । तर आयोगले सो निवेदनमाथि अध्ययन भइरहेको बताएपनि निर्णय गर्न ढिलाई गरिरहेको दाहाल-नेपाल पक्षका नेताहरुको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार