नासाले पठाएको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १६:३३:२
७ फागुन, काठमाडौं । नासाले पठाएको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण गरेको छ । ‘अमेरिकी पर्सीभीअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगलग्रहको सतह छोएको हो ।
यो यान नासाले अमेरिकाबाट उडाएको झण्डै सात महिनापछि मंगलग्रहमा पुगेको हो । मंगलग्रहमा यानले सफल अवतरण गरेपछि नासाका वैज्ञानिकले एक अर्कामा खुशी साटेका थिए । लामो समयपछि मंगलग्रहमा सफल अवतरण गरेको यो यानले मानिसको जीवन मंगलग्रहमा सम्भव छ या छैन् ? भन्ने बारेमा थप अनुसन्धान गर्नेछ ।
यानले मंगलग्रहको भुई छुने बित्तिकै तस्बिर पठाएको थियो । जहाँ बालुवा, ढुंगा र चट्टान देखिन्छन् । नासाले सन् १९७० देखि मंगलग्रहमा मान्छेको जीवन सम्भव छ कि छैन ? भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।
यसअघि यानले पठाएका तस्बिरमा माटो भिजेको देखिएपछि मंगलग्रहमा पानी रहेको तथ्य नासामा कार्यरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले बाहिर ल्याएका थिए । पानी भेटिएपछि मंगलग्रहमा मान्छेको जीवनको खोजी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार