तरुण दलद्धारा प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:३:३
७ फागुन, काठमाडौं । नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतकाे केन्द्रीय समिति अस्पतालमै गएर माक्स, स्यानिटाइजर र पीपीई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
तरुण दलले ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. पारस आचार्यलाई २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरिएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष बस्नेतले कोरोना भारइसको अहिलेको जोखिम अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरिरहेकाले उनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
‘जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै ७१औं प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरियो’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार