सर्वाेच्चमा सुनुवाई हुँदै, आजै सकिने
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:२०:३८
७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई लगभग सकिएको छ ।
निवेदक र प्रतिवादी पक्षका कानून व्यावसायीहरुको वहस पैरवी सकिएपछि अदालतका सहयोगीका रुपमा पाँच जना वरिष्ठ कानून व्यावसायीहरुले समेत आफ्नो राय संवैधानिक इजलाश समक्ष दिएका छन् । यसक्रममा आज अन्तिम राय दिनेमा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौला रहेकी छन् । अहिले उनको वहस जारी छ ।
उनले पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानतः प्रधानमन्त्रीलाई नरहेको भन्दै पुनस्थापनामै जोड दिएन । यसक्रममा उनले स्वरसम्राट नारायणगोपालले गाएको गीत सुनाएकी थिइन् ।
यसअघि एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले आप्mनो राय दिएका थिए । जसमा मैनालीबाहेक सबैले प्रधानमन्त्रीले विघटन गर्न नपाउने धारणा राखे । यद्यपि कार्कीले भने संविधानले विघटनबारे मौन रुपमा स्वीकारेको तर प्रधानमन्त्री ओलीले भने बद्नियत राखेर गरेकाले मान्य नहुने राय प्रकट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार